Day: 9 January 2020

#Political

खाडी मुलुकमा रहेका नेपाली कामदारहरुको अवस्था बुझ्न पहल

काठमाडौं। अमेरिका र इरानबीच द्वन्द्व चर्किएसँगै सरकारले खाडी मुलुकमा रहेका नेपाली कामदारहरुको अवस्था बुझ्न पहल लिएको छ। उनीहरुको सुरक्षामा कुनै कमी हुन नदिने विश्वाससहित नेपालको परराष्ट्र मन्त्रालयले पहल शुरु गरेको हो। परराष्ट्र र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको संयुक्त […]

#Political

इरानसंग अमेरिका बिनासर्त गम्भीर वार्ता गर्न तयार–इरान पनि युद्धको पक्षमा नरहेको

काठमाडौं। अमेरिकाले संयुक्त राष्ट्रसंघलाई पत्र लेखेर आफू इरानसँग बिनासर्त गम्भीर वार्ता गर्न तयार रहेको बताएको छ। अमेरिकाले इरानका सैन्य कमाण्डर कासिम सुलेमानीको इराकको राजधानी बग्दाद नजिकै ड्रोन आक्रमण गरेर हत्या गरेपछि दुई देश बीचको तनाव उत्कर्षमा पुग्ने आंकलन गरिएकोमा अमेरिकाले […]

#Political

सुमार्गीको हेलो नेपाल सहितको तीनवटा टेलिकमको खारेज गर्ने निर्णय बदर

काठमाडौं। नेपाल सरकारले विभिन्न तीनवटा टेलिकम कम्पनीका अनुमतिपत्र खारेज गर्ने निर्णय बदर गरेको छ। सरकारले व्यवसायी अजेयराज सुमार्गी स्वामित्वको नेपाल स्याटेलाइट टेलिकम (हेलो नेपाल) सहित वेबसर्फर नेपाल कम्युनिकेसन सिस्टम र स्मार्ट टेलिकमको लाइसेन्स खारेजीको निर्णय बदर गरेको हो। बिहीबार सञ्चार […]