Day: 8 January 2020

#Social

रविभवन (कलंकी) मा मेटलाइफ नेपालको ३० औं अफिसको शुभारम्भ

काठमाडौं। विश्वको अग्रणी जीवन बीमा कंपनी मेटलाइफ नेपालले नेपालमा ३० औं नयाँ अफिसको शुभारम्भ गरेको छ। काठमाडौंको सोल्टीमोड रविभवन स्थित रविभवन (कलंकी) अफिसको शुभारम्भ भएको हो। मेटलाइफ नेपालको ३० औं नयाँ अफिसको रुपमा बुधवार शुभारम्भ भएको छ। मेटलाइफ नेपालका सीइओ […]

#Political

इजरायलवाट भिजिट नेपाल २०२० को औपचारिक शुभारम्भ

काठमाडौं। नेपालीहरुको बांक्लो बसोबास रहेको इजरायलवाट पनि भिजिट नेपाल २०२० को औपचारिक शुभारम्भ भएको छ। इजरायलका लागि नेपाली राजदूत डाक्टर अञ्जान शाक्यले इजरायलको तेलअभिबवाट भिजिट नेपाल २०२० को औपचारिक शुभारम्भ गरेकी हुन्। राजदूत डाक्टर शाक्यले भिजिट नेपाल २०२० को आवश्यकता […]

#Social

नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाववाट व्यापक जाडो–सामान्य देखि पूर्ण बर्षाको संभावना

काठमाडौं। नेपालमा हाल पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको कारण व्यापक जाडो भएको छ। त्यस्तैगरेर कतिपय स्थानमा सामान्य देखि हल्का बर्षा हुने क्रम जारी रहेको छ। देशका पश्चिमी भू–भागहरुमा सामान्यदेखि पूर्णबदली रही बाँकी भू–भागहरूमा आंशिकदेखि सामान्य बदली रहेको छ। बुधबार काठमाडौं […]

#Crime

बेलायतमा १ सय ३६ जना पुरुषलाई बलात्कार गर्ने पुरुष अपराधी सार्वजनिक

लण्डन । बेलायत प्रहरीले १ सय ३६ वटा बलात्कारमा घटनामा संलग्न अपराधीलाई सार्वजनिक गरेको छ। १ सय ३६ वटा बलात्कारमा संलग्न रहेका व्यक्ति इन्डोनेसियाका रिनहार्ड सनागा रहेको बेलायती प्रहरीले जनाएको छ। उनी १ सय ५९ वटा यौन अपराधमा संलग्न भएका […]

#Entertainment #Nepali Music

सुजन र स्मृतिको गायनमा स्मृति र कुमुदको सुरम्य रोमान्स

लण्डन । पपगायक सुजन ढकाल र गायिका स्मृति पोखरेलको स्वरमा रहेको गीत ‘तिम्रो चन्चले चुलबुले’को रोमान्सपूर्ण म्युजिक भिडियो सार्वजनिक भएको छ। सुजन ढकालकै शब्द र संगीत रहेको गीतमा सन्दिप कार्कीको सगीत संयोजन रहेको छ। लण्डनको रमणीय स्थलहरुमा छायांकन गरिएको गीतको […]