
नेपालका हाँस्य कलाकार गोपाल ढकाल छन्दे थाइल्याण्डमा अवार्डेट
काठमाडौं। नेपालका हाँस्य कलाकार गोपाल ढकाल छन्दे थाइल्याण्डमा अवार्डेट बनेक छन्। थाइल्याण्डको पटयामा आयोजित ग्लोबल इन्टरनेशनल अवार्डमा बेस्ट कमेडी कलाकारको अवार्डवाट कलाकार छन्दे अवार्डेट बनेका हुन्। वल्डवाइड मिडिया नेटवर्कले थाइल्यान्डको पटयामा आयोजना गरेको ग्लोबल इन्टरनेशनल अवार्ड कार्यक्रममा छन्देलाई उक्त अवार्ड […]