Month: December 2019

भारतमा नागरिकता संवन्धी नयाँ कानुनको विरोधमा देशभर प्रदर्शन–नौजनाको ज्यान गयो

काठमाडौं। भारतमा नागरिकता संवन्धी नयाँ कानुनलाई लिएर देशभर प्रदर्शन भैरहेको छ। यसक्रममा बिहीबार थप तीनजनाको मृत्यु भएको छ। योसँगै नागरिकता कानुन संशोधनको विरोधमा जारी प्रदर्शनमा ज्यान गुमाउनेको संख्या ९ पुगेको…

नेपालमा तराई तथा हिमाली क्षेत्रमा शीतलहर र हिमपातको व्यापक प्रभाव

काठमाडौं। नेपालमा केही दिनयता शीतलहर र हिमपातमा बृद्धि भएको छ। जसका कारण तराई तथा हिमाली क्षेत्रको जनजीवनमा व्यापक प्रभाव परेको छ। ज्यादै जाडोका कारण सबैभन्दा बढी बालबालिका र वृद्धवृद्धा मारमा…

संघीय संसदको हिउँदे अधिवेशन

काठमाडौं। सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसदको हिउँदे अधिवेशन शुक्रबार अपराह्न ४ बजे बस्नेगरी आह्वान गरेकी छन् । राष्ट्रपति भण्डारीले संसदका दुवै सदनको बैठक आह्वान गरेकी हुन्। हिउँदे अधिवेशनका लागि…

रोशनी शाही बलात्कार काण्डमा जेलमा परेका महरा जेलमुक्त नहुने

काठमाडौं। रोशनी शाही बलात्कार काण्डमा जेलमा परेका पूर्व सभामुख कृष्णवहादुर महरा जेलमुक्त नहुने भएको छ। उच्च अदालत पाटनले महराको पुनरावेदनमा काठमाडौं जिल्ला अदालतको आदेशलाई नै सदर गरेपछि जेलमुक्त नहुने भएको…

डा. अञ्जान शाक्यको पहलमा ललितपुर महानगरपालिकाको ईजरायली शहरसँग भगिनी सम्बन्ध

काठमाडौं। ललितपुर महानगरपालिका र ईजरायलको हाइफा र हर्जलिया शहरबीच भगिनी सम्बन्धको प्रस्तावमा हस्ताक्षर भएको छ। ललितपुर महानगरपालिका प्रमुख चिरिबाबु महर्जन तथा इजरायली सरकारका उच्चस्तरीय संस्था मसाभ प्रमुख गील हासकेलले उक्त…

कामना फिल्म अवार्ड भव्य रुपमा हुने

काठमाडौं। लाखौं पाठकको प्रिय सिने मासिक कामनाले नेपाली चलचित्र र चलचित्रकर्मीको सम्मानमा सिजी इन्टरटेनमेन्टसँगको सहकार्यमा आयोजना गर्दै आएको सिजी कामना फिल्म अवार्ड्सको पाँचौ संस्करण आगामी पुष १९ गते शनिवार ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा…