Month: December 2019

अस्पतालको आइसीयुवाटै प्रधानमन्त्री ओलीको सन्देश–रोग सबैलाई लाग्ने र सूचना दिएर रोग नलाग्ने

काठमाडौं। नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाकाबारेमा विभिन्न अफवाह फैलिएपछि प्रधानमन्त्री ओलीले अस्पतालको ‘आइसीयु’बाटै भिडियो सन्देश जारी गरेका छन्। https://www.facebook.com/UMLprezKPSharmaOli/videos/2663579010415904/ सोमबार अपराह्न जारी गरिएको भिडियो सन्देशमा प्रधानमन्त्री ओलीले आफ्नो…

सागको मैदानमा नेपाली कला–संस्कृतिलाई गजबले प्रस्तुत गर्ने रशलाइटको गौरबता

काठमाडौं। नेपालवाट सन् १९८४ मा शुरु भएको दक्षिण एशियाली खेलकुद (साग)को १३ औं संस्करण आइतवारवाट नेपालमा नै भव्य तथा सभ्य रुपमा शुभारम्भ भएको छ। तेश्रोपल्ट नेपालको भूमिमा आयोजित सागको भव्य…

प्रतिनिधिसभा कास्की २ को उपनिर्वाचनमा सत्तारूढ नेकपाकी विद्या भट्टराईको शानदार जित

पोखरा। प्रतिनिधिसभा कास्की २ को उपनिर्वाचनमा सत्तारूढ नेकपाकी विद्या भट्टराई विजयी बनेकी छन्। प्रतिस्पर्धी नेपाली काङ्ग्रेसका खेमराज पौडेललाई आठ हजार बढी मतान्तरसहित पराजित गर्दै भट्टराई विजयी बनेकी हुन्। भट्टराईले २४…

भक्तपुर क्षेत्र नम्बर १ (क) को प्रदेशसभा सदस्यमा नेपाली कांग्रेसका कृष्णलाल भडेल विजयी

काठमाडौं। व्यापक प्रतिस्पर्धाको बाबजुद भक्तपुर क्षेत्र नम्बर १ (क) मा नेपाली कांग्रेस विजयी भएको छ। नेपाली कांग्रेस उम्मेदवार कृष्णलाल भडेल १३ हजार ७४८ मत सहित प्रदेशसभा सदस्यमा विजयी भएका हुन्।…

उपनिर्वाचनमा नेकपाको अग्रता

काठमाडौं। शनिवार संपन्न भएको उपनिर्वाचनको परिणाम धमाधम आउन थालेको छ। ५२ स्थानका लागि हिजो शनिवार सम्पन्न उपनिर्वाचनको परिणाम आउन थालेको हो। ३७ जिल्लामा ५२ रिक्त पदका लागि २४७ मतदानस्थल तथा…