Month: December 2019

#Entertainment

ब्याचलर पार्टी पाएपछि नायिका ऋचा शर्माको विवाह

काठमाडौं। नेपाली चलचित्र उद्योगकी उम्दा नायिका ऋचा शर्मा विवाह–बन्धनमा बाँधिएकी छन्। शनिवार ऋचा विधिवत रुपमा वैवाहिक बन्धनमा बाँधिएकी हुन्। प्रेमी दीपेक्षविक्रम राणासँग ऋचाले लगनगाँठो कसेकी हुन्। ऋचा दुई वर्षदेखि दीपेक्षसँग प्रेममा थिइन्। दीपेक्ष ललितपुरको पुलचोकमा रहेको लबिम मलका जनरल म्यानेजर […]

#Political

बामदेव गौतम नेकपाको उपाध्यक्ष बन्ने–कार्यदिशा समाजवाद हुदै साम्यवादमा

काठमाडौं। अढाई बर्षअगाडि भएको प्रतिनिधि सभाको निर्वाचनमा चुनाव हारेयता बारम्बार चर्चामा आइरहने गरेका नेकपाका प्रभावशाली नेता बामदेव गौतम नेकपाको उपाध्यक्ष बन्ने भएको छ। त्यसको लागि सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले उपाध्यक्ष बनाउने प्रक्रिया सुरु गरिने भएको छ। नेकपाका […]

#Political

साना मरिन विश्वकै कान्छी प्रधानमन्त्री

काठमाडौं। सानो उमेरमा प्रधानमन्त्री बनेर विश्वलाई चकित बनाउने कार्य फिनल्याण्डकी नव–निर्वाचित प्रधानमन्त्री साना मरिनवाट भएको छ। राजनीतिमा सानो उमेरमा महिला भएर पनि प्रधानमन्त्री बन्न सकिन्छ भन्ने उदाहरण फिनल्यान्डमा ३४ वर्षिय साना मरिन प्रधानमन्त्रीमा निर्वाचित भएपछि विश्व चकित बनेको हो। फिनल्याण्डका […]

#Social

बाँकेको कोहलपुरमा कर्फ्यू हटेपनि स्कुल र बजार बन्द

नेपालगन्ज। बाँकेको कोहलपुरमा स्थानीय प्रशासनले लगाएको कर्फ्यू हटाएको छ। विद्यार्थीको प्रदर्शनका कारण हिजो आइतवार कोहलपुर अशान्त बनेपछि प्रशासनले अपरान्ह तीन बजेबाट बजार क्षेत्रका केही स्थानमा कर्फ्यू जारी गरेको थियो। प्याव्सन र एनप्याव्सनले हिजोको घटनाको बिरोध गर्दै आज सोमबार जिल्लाभरका विद्यालय […]

#daily video news #Entertainment #TV Shows

Video News Report-नेपाली ओबामा च्याङ्बा लामा फ्रेम कंपनीको मालिक भएतापनि मजदूर

काठमाडौं। अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओबामाले विश्वको बैभबशाली राष्ट्र अमेरिकाको दुई कार्यकाल राष्ट्रपति बनेर सर्वसाधारण सरह काम गरेको पनि तीन बर्ष नाघिसकेको छ। बाराक ओबामालाई सर्वसाधारण जस्तो सामान्य जीवनमा फर्केर काम गर्न कुनै लाज भएको छैन्। नेपालका पूर्व राष्ट्रपति, प्रधानमन्त्री, […]

#Entertainment

उदयमान गायक बिरज महर्जनको म्युजिक भिडियो सार्वजनिक

काठमाडौं। उदयमान गायक बिरज महर्जनको नेपालभाषाको गीत “छ लुइवं हे जीवन” सार्वजनिक भएको छ। वरिष्ठ गायक जुजुकाजी रंजितले शनिवार आयोजित कार्यक्रममा उक्त गीतको म्यूजिक भिडियोको स्वीच–अन गरेपछि सार्वजनिक भएको हो। “तिमी भेटेपछि जीवन मुसुमुसु हाँसेजस्तो, अध्यारो बिलाइ जीवन झलमल्ल भएजस्तो” […]