Month: December 2019

बौद्धवाट महानगर दमकल सेवा विस्तार

काठमाडौं। काठमाडौंको घनाबस्तीलाई मध्यनजर राखेर काठमाडौं महानगरपालिकाले नयाँ महानगर दमकल सेवा प्रारम्भ गरेको छ। काठमाडौं महानगरपालिका वडा नंबर ६ स्थित बौद्ध रामहिटीमा उक्त नयाँ महानगर दमकल सेवा विस्तार भएको हो।…

साइकल लेनमा मेयरले साइकल चलाएपछि साइकल यात्रीहरु दंगदास

काठमाडौं। नेपालको जेठो महानगरपालिका काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य शनिवार विहानै नयाँ बानेश्वरको साइकल लेनमा मज्जाले साइकल चलाएपछि साइकल यात्रीहरु निक्कै हौसिएका थिए। मेयर शाक्यले काठमाडौं महानगरपालिकाको २५ औं बार्षिक…

स्वभाविक अभिनयका ख्यातिप्राप्त अभिनेता दीपक क्षेत्रीको दुःखद निधन

काठमाडौं। स्वभाविक अभिनयका ख्यातिप्राप्त अभिनेता दीपक क्षेत्रीको ५८ बर्षको उमेरमा दुःखद निधन भएको छ। काठमाडौंको डिल्लीबजार चारखालमा बसोबास गर्दैआएका अभिनेता क्षेत्रीको निधन सुतेको अवस्थामा नै भएको समाचार रहेको छ। लामो…

टुंडालदेवी मन्दिर परिसरमा महान रक्तदान कार्यक्रममा दीक्षित सम्मानित

काठमाडौं। नेपालका रेकर्डेट रक्तदाता प्रेमसागर कर्माचार्यका प्रमुख आतिथ्यतामा यो कडा चिसो याममा महान रक्तदान कार्यक्रम भएको छ। काठमाडौंको चण्डोल स्थित विशाल मिलन केन्द्रले टुंडालदेवी मन्दिर परिसरमा शनिवार उक्त महान रक्तदान…

बलिउड अभिनेत्री आलिया भट्ट सन् २०१९ को एशियाकै सुन्दर महिला

काठमाडौं। बलिउड अभिनेत्री आलिया भट्ट वर्ष सन् २०१९ को सबैभन्दा सुन्दर एशियाली महिलाका रुपमा चुनिएकी छन्। बेलायती साप्ताहिक इस्टर्न आईले गरेको सर्वेक्षणको तथ्यांकले बलिउड अभिनेत्री आलिया भट्टलाई एसियाकै सुन्दर महिलाको…

बेलायतमा प्रधानमन्त्री बोरिस जोन्सनको पार्टीलाई भारी बहुमत

लण्डन। बेलायतमा प्रधानमन्त्री बोरिस जोन्सनको कन्जरभेटिभ पार्टीले स्पष्ट बहुमत ल्याएको छ। बिहीबार भएको आमनिर्वाचनमा सो पार्टीले ३२ बर्षमा सवैभन्दा बढीसिट जितेर बहुमत ल्याएको हो। बिबिसीका अनुसार, चुनाव भएका ६ सय…