सडक दूर्घटनामा बृद्धि भएपछि प्रधानमन्त्रीलाई निन्द्रा लागेन–दूर्घटना निर्मूल गर्न कडा निर्देशन
काठमाडौं। पछिल्लो समय नेपालमा दिनानुदिन सडक दूर्घटनामा बृद्धि भएको छ। जसवाट प्रधानमन्त्री केपी शर्मा ओली चिन्तित बनेका छन्। दिनानुदिन बृद्धि भैरहेको सडक दूर्घटनाका समाचारहरुले आफूलाई रातमा निन्द्रा पनि नलाग्न थालेको…