
नृत्यकी बिजनेश वुमन चम्सुरीकी जेठी छोरी लुनिभाः पनि अव नायिका
काठमाडौं। नृत्यकी बिजनेश वुमनको रुपमा व्यापक चर्चा पाएकी ख्यातिप्राप्त हांस्य अभिनेत्री पल्पसा डंगोल चम्सुरीको जेठी छोरी पनि नायिका बनेकी छन्। चम्सुरीकी जेठी छोरी लुनिभाः डंगोल चम्सुरीकै निर्माण तथा निर्देशन रहेको नेपालभाषाको चलचित्र ब्याहा यानागु लछि मदुनिवाट नायिकामा डेब्यु गरेकी हुन्। […]