Day: 24 December 2019

#Political #Religious

चीनमा इसाईहरुको महान पर्व क्रिसमस मनाउन रोक

काठमाडौं। चीनमा इसाईहरुको महान पर्व क्रिसमस मनाउन रोक लगाएको छ। विशेष गरेर चीनका चारवटा शहर र एक काउन्टीमा क्रिसमस मनाउन रोक लगाएको हो। विश्वव्यापी समाचार संस्था एपीका अनुसार क्रिसमसको मुखैमा चीनका अधिकारीहरुले सर्वसाधारणलाई क्रिसमस नमनाउन र पसललाई क्रिसमस सम्बन्धि सामाग्री […]

#Social

पर्यटन बर्ष २०२० शीर्षकमा बृहत चित्रकला प्रतियोगिता–३० विद्यालयका विद्यार्थीहरुको व्यापक प्रतिस्पर्धा

पाटन । नेपाल पर्यटन वर्ष २०२० शीर्षकमा काठमाडौं उपत्यकाव्यापी बृहत चित्रकला संपन्न भएको छ। ललितपुरको ग्वार्कोस्थित आदर्श विद्या सदन स्कुलमा बृहत चित्रकला प्रतियोगिता संपन्न भएको हो। योङ पिकासो र आदर्शन विद्या सदनको संयुक्त आयोजनामा भएको प्रतियोगितामा ३० वटा संस्थागत तथा […]

#Crime #Political

चिनियाँ नागरिकहरु पक्राउ गरिएको घटना-‘दुई देशका प्रहरीको महत्वपूर्ण कारबाही’

काठमाडौं। चीन सरकारले सोमबार काठमाडौंमा चिनियाँ नागरिकहरु पक्राउ गरिएको घटनालाई ‘दुई देशका प्रहरीको महत्वपूर्ण कारबाही’भनेको छ। मंगलबार चीनको पेइचिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा चीनको विदेश मन्त्रालयका प्रवक्ता कङ सुआङले सीमापार साइबर अपराधमा संलग्न रहेका चिनियाँहरुविरुद्ध नेपाल र चिनियाँ प्रहरीले संयुक्त […]

#Political

उप–प्रधानमन्त्री उपेन्द्र यादव र शहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईवाट राजिनामा

काठमाडौं। नेपालका उप–प्रधानमन्त्री तथा कानून मन्त्री उपेन्द्र यादवले पदवाट राजिनामा दिएका छन्। मंगलवार उप–प्रधानमन्त्री यादवले राजिनामा दिएको हो। समाजवादी पार्टी नेपालका अध्यक्ष समेत रहेका यादवले सरकारसित भएको दुईबुँदे सहमति कार्यान्वयन नभएको भन्दै राजिनामा दिएका हुन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा ‘संविधान संशोधनका […]