
आँखामा आगो र मनभरि आँट बोकेका जुझारु भूषण महर्जनको गौरबता
काठमाडौं। आँखामा आगो र मनभरि आँट बोकेका जुझारु भूषण महर्जन आफैमा गौरबशाली तन्नेरी हुन्। जसको भावनामा स्वार्थभन्दा निस्वार्थका क्रान्ति छन्। स्वाभिमानका उर्लदो भेल छन्। समाज रुपान्तरणमा सामाजिक अभियानको जोश वोकेका काठमाडौं गोगंबु जाल्पाचोकका रैथाने महर्जन रैथाने हुनुको बेग्लै पीडा गैर–रैथानले […]