Day: 20 December 2019

#Entertainment

नेपालको नंबर वान नृत्य विद्यालयको कामना लिटिल डान्स च्याम्पियन २०१९

काठमाडौं। कामना लिट्टिल डान्स च्याम्पियन २०१९ को रमाइलो सेमी–फाइनल र फाइनल पुस ५ गते शनिवार हुने भएको छ। शनिवार ११ बजेदेखि करिबन साँझ ५ बजेसम्म उक्त रमाइलो प्रतियोगिता हुने भएको हो। नेपालको नंबर वान नृत्य विद्यालय कामना कला केन्द्रको आयोजनामा […]

#Crime

सरकारी विद्यालयमा २४ जना छात्रामाथि यौन शोषण

नयाँ दिल्ली । भारतको हरियाणा राज्यमा एउटा सरकारी विद्यालयमा छात्राहरुमाथि यौन शोषण भएको घटना सार्वजनीक भएको छ । हरियाणाको हिसार जिल्लास्थित एउटा गाउँमा रहेको सरकारी विद्यालयमा २४ जना छात्रामाथि यौन शोषण भएको खुलेको भारतीय संचारमाध्यमहरुले जनाएका छन् । छात्राहरुमाथि यौन […]

#Political

अष्ट्रेलियाको जङ्गलमा लागेको आगो अनियन्त्रित–सङ्कटकालको घोषणा

काठमाडौं। अष्ट्रेलियाको जङ्गलमा लागेको आगो अनियन्त्रित भएपछि सङ्कटकालको घोषणा गरिएको छ। आगलागीका कारण अत्यन्त प्रदुषित भएको र आगलागीबाट असर परेको क्षेत्रमा सङ्कटकाल घोषणा गरिएको अधिकारीहरुले जनाएका छन्। अन्तरराष्ट्रिय समाचार एजेन्सी एएफपीका अनुसार, आगलागीका कारण कतिपय घरहरुमा क्षति पुगेको र विषाक्त […]

#Political

भारतमा नागरिकता संवन्धी नयाँ कानुनको विरोधमा देशभर प्रदर्शन–नौजनाको ज्यान गयो

काठमाडौं। भारतमा नागरिकता संवन्धी नयाँ कानुनलाई लिएर देशभर प्रदर्शन भैरहेको छ। यसक्रममा बिहीबार थप तीनजनाको मृत्यु भएको छ। योसँगै नागरिकता कानुन संशोधनको विरोधमा जारी प्रदर्शनमा ज्यान गुमाउनेको संख्या ९ पुगेको छ। प्रदर्शनका कारण राजधानी नयाँदिल्लीमा मात्र २०भन्दा बढी मेट्रो स्टेसन […]

#Social

नेपालमा तराई तथा हिमाली क्षेत्रमा शीतलहर र हिमपातको व्यापक प्रभाव

काठमाडौं। नेपालमा केही दिनयता शीतलहर र हिमपातमा बृद्धि भएको छ। जसका कारण तराई तथा हिमाली क्षेत्रको जनजीवनमा व्यापक प्रभाव परेको छ। ज्यादै जाडोका कारण सबैभन्दा बढी बालबालिका र वृद्धवृद्धा मारमा परेका छन् । विगतका वर्षहरुका तुलनामा यो वर्ष तराईमा एक […]

#Political

संघीय संसदको हिउँदे अधिवेशन

काठमाडौं। सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसदको हिउँदे अधिवेशन शुक्रबार अपराह्न ४ बजे बस्नेगरी आह्वान गरेकी छन् । राष्ट्रपति भण्डारीले संसदका दुवै सदनको बैठक आह्वान गरेकी हुन्। हिउँदे अधिवेशनका लागि सरकारले अहिलेसम्म चारओटा विधेयक संसदमा दर्ता गराएको छ। यस्तै, प्रतिनिधिसभामा […]