
मदनकृष्ण श्रेष्ठसंग सनाखतमा मनिषकुमार श्रेष्ठको महानता
काठमाडौं। घाइते, रचना, चण्डालिका, तुयुमति जस्ता चलचित्रवाट इतिहास रचिसकेका अभिनेता मनिषकुमार श्रेष्ठ नेपाल वाहिर बेलायतमा बसोबास गर्दैआएको पनि लगभग दुई दशक पुग्न लागिसकेको छ। मनिषलाई देश छाडेर परदेश बेलायतमा बसेतापनि उही नेपालको मायाले घरी–घरी सताउने गर्ने गरेको छ। नेपालमा रहंदा […]