
यो बर्षको मिस वर्ल्ड २०१९ जमैकाकी टोनी एन सिंह–नेपालकी अनुष्का श्रेष्ठलाई व्युटी विथ प्रपोज
काठमाडौं। यो बर्षको मिस वर्ल्ड २०१९ को उपाधि जमैकाकी टोनी–एन सिंहले जितेकी छन्। शनिवार लण्डनमा भएको मिस वर्ल्डको फिनालेमा सिंहलाई विजेता घोषणा गरिएको हो। प्रतियोगितामा फर्स्ट रनर–अप फ्रान्सकी ओफ्ली मेजिनो तथा सेकेण्ड रनर–अप भारतकी सुमन रतनसिंह राव भएकी छन्। मिस वर्ल्ड […]