
बेलायतमा प्रधानमन्त्री बोरिस जोन्सनको पार्टीलाई भारी बहुमत
लण्डन। बेलायतमा प्रधानमन्त्री बोरिस जोन्सनको कन्जरभेटिभ पार्टीले स्पष्ट बहुमत ल्याएको छ। बिहीबार भएको आमनिर्वाचनमा सो पार्टीले ३२ बर्षमा सवैभन्दा बढीसिट जितेर बहुमत ल्याएको हो। बिबिसीका अनुसार, चुनाव भएका ६ सय ४२ सिटमध्ये प्रधानमन्त्री बोरिस जोन्सनको कन्जरभेटिभ पार्टीले ३५८ सिट जितिसकेको […]