
चिठ्ठा परेको तथा पार्सल आएको भन्दै ठगी गर्ने तीन जना पक्राउ
काठमाडौं। सामाजिक सञ्जालको प्रयोग गरी चिठ्ठा तथा पार्सलको प्रलोभन देखाएर सर्वसाधारण मानिसबाट करोडौँ ठगी गर्ने तीन जना पक्राउ परेका छन्। भाइबर, ह्वाट्स एप, इमो, फेसबुकलगायतका सामाजिक सञ्जालबाट चिठ्ठा परेको तथा पार्सल आएको भन्दै प्रलोभन देखाएर ठगी गर्ने तथा ठगी गरेको […]