Day: 5 December 2019

#Political

प्रधानमन्त्री ओलीको १० दिनको उपचार खर्च २ लाख ५५ हजार

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली १० दिन अस्पतालमा उपचार हुदा २ लाख ५५ हजार रुपैयाँ खर्च भएको छ। काठमाडौ महाराजगञ्ज स्थित त्रिविवि शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरका अनुसार शल्यक्रिया, आईसीयू बेड र औषधि उपचारमा २ […]

#Political

१० दिनपछि प्रधानमन्त्री ओलीको आइसीयुवाटै डिस्चार्ज

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली दश दिनको अस्पतालमा उपचार पश्चात डिस्चार्ज भएका छन्। एपेन्डिसाइटिस’को समस्या आएपछि यही मंसिर १० गते अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई बिहीबार ‘डिस्चार्ज’ भएको हो। प्रधानमन्त्री ओलीलाई ‘स्वास्थ्यलाभ’ भएको तर अझै केही दिन आराम […]

#Entertainment

१ सय ३६ वटा मात्र गीत गाउने महान स्रष्टा स्वर–सम्राट नारायण गोपाल नहुनुको २९ बर्ष

काठमाडौ। महान स्रष्टा स्वर–सम्राट नारायण गोपाल नहनुको पनि आज मंसीर १९ गतेको दिनवाट २९ बर्ष पुगेको छ। विसं.२०४७ साल मंसीर १९ गते निधन भएको स्वर सम्राट नारायण गोपालको आज २९ औं स्मृति दिवस। विसं.१९९६ साल असोज १८ गते काठमाडौको किलागल […]

#Political

महरालाई थुनामुक्त गर्न रोशनीकै निवेदन

काठमाडौं। जबर्जस्तीकरणी उद्योगसम्बन्धी मुद्दामा थुनामा परेका पूर्वसभामुख कृष्णबहादुर महरालाई थुनामुक्तको माग गर्दै निवेदन लिएर पीडित भनिएकी रोशनी शाही नै अदालत पुगेकी छन्। महराले आफूमाथि बलात्कारको प्रयास गरेको भन्दै प्रहरीमा जाहेरी दिई मुद्दा चलिरहेको बेला जाहेरी दर्ता गरेकी रोशनी शाही अभियुक्तको […]