
प्रतिनिधिसभा कास्की २ को उपनिर्वाचनमा सत्तारूढ नेकपाकी विद्या भट्टराईको शानदार जित
पोखरा। प्रतिनिधिसभा कास्की २ को उपनिर्वाचनमा सत्तारूढ नेकपाकी विद्या भट्टराई विजयी बनेकी छन्। प्रतिस्पर्धी नेपाली काङ्ग्रेसका खेमराज पौडेललाई आठ हजार बढी मतान्तरसहित पराजित गर्दै भट्टराई विजयी बनेकी हुन्। भट्टराईले २४ हजार ३ सय ९२ मत प्राप्त गरी विजयी हुँदा नेपाली […]