Month: November 2019

नेपालव्दारा भारतले नेपालको भूमि मिचेर जारी गरेको नयाँ नक्साविरुद्ध कूटनीतिक नोट

काठमाडौं। भारतसमक्ष नेपालले बिहीबार नयाँ नक्साविरुद्ध ‘कूटनीतिक नोट’ पठाएर विरोध जनाएको छ। भारतले कालापानी, लिपुलेकलगायत भूभागलाई समेटेर नयाँ राजनीतिक नक्सा जारी गरेको तीन सातापछि नेपालले औपचारिक रूपमा विरोध जनाएको हो।…

Video News Report-सातभाषामा गीत गाएर रेकर्ड राख्न सफल अर्गानिक गायिकाको गजबको रहर

काठमाडौं। सातभाषामा गीत गाएर रेकर्ड राख्न सफल नेपालकी अर्गानिक गायिका पूजा सुनुवारको दोश्रो गीति–एल्बम रहरको विमोचन भएको छ। ख्यातिप्राप्त अग्रज संगीतकार लक्ष्मण शेषले गायिका सुनुवारको गीति–एल्बम रहरको विमोचन गरेपछि सार्वजनिक…

Video News Report-चिकेन रोल गर्ने राजाराम पौडेल सनाखतमा हँसाएरै मार्ने लुटाहा

ललितपुर। दुई भाषामा निर्माण भएको नेपाली चलचित्र सनाखतको यतिखेर नेपालभाषामा धमाधम छायाँकन भैरहेको छ। चलचित्र सनाखतका सवै कलाकार मज्जाले नेपालभाषामा नै बोल्छन्। नेपालभाषामा नै दोहोरो संवाद गर्छन्। नेपालभाषी नेवार कलाकार…

रोशनी शाही बलात्कार काण्डमा जेल परेका महरावाट उच्च अदालतमा निवेदन

काठमाडौं। रोशनी शाही बलात्कार काण्डमा नराम्ररी मुछिएपछि शालिन स्वभाव मानिएका पूर्वसभामुख कृष्णवहादुर महराको चालिस बर्ष लामो राजनीतिमा नै कालो दाग परेको छ। धेरैले महराको राजनीति रोशनी शाही काण्डले सखाप भयो…

प्रधानमन्त्री केपी शर्मा ओलीको मौजुदा मन्त्रीपरिषदमा मन्त्रीहरुको फेरबदल

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले मौजुदा मन्त्रीपरिषदमा हेरफेर गरेका छन् । प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले केही नयाँ मन्त्री नियुक्ति र केहीको जिम्मेवारी हेरफेर तथा केहीलाई हटाउन बुधवार स्वीकृति…

प्रचण्ड अब नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष–ओली पूर्णकालिन प्रधानमन्त्री

काठमाडौं। सत्तारुढ पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पार्टी अध्यक्ष पुष्पकमल दाहाललाई कार्यकारी अध्यक्षको जिम्मेवारी दिएको छ। बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले अध्यक्षद्वय केपी शर्मा ओली र…