Month: November 2019

रातारात नेपालभाषाको म्युजिक भिडियोमा नयाँ रेकर्ड

काठमाडौं। नेपालभाषाको म्युजिक भिडियोको इतिहासमा चौविस घण्टा नवित्दै एक नयाँ म्युजिक भिडियोले ऐतिहासिक रेकर्ड राखेको छ। नेवाः माँ बा या मचात बोलको गीतले उक्त रेकर्ड राखेको हो। अग्रज अभिनेता तथा…

होशियार गर्भवती महिलाको सानो गल्तीले अपाङ्गता भएको बच्चा जन्मिन सक्छ

काठमाडौं। हरेक गर्भवती महिलाले गर्भाधारण गर्नासाथै आफ्नो गर्भमा हुर्किरहेको बच्चा तन्दुरुस्त र स्वस्थ जन्मियोस् भन्ने कामना गर्छन्। आफ्नो बच्चामा जन्मजात कुनै किसिमको स्वास्थ्य समस्या नहोस् भन्ने उनको चाहना हुन्छ। तर,…

पूर्वप्रशासकले पाउने नियुक्तिमा सातवटै प्रदेशहरुमा वामपन्थी राजनीतिकर्मीहरु नियुक्त

काठमाडौं। नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीले रिक्त रहेका सातै प्रदेशमा सोमबार नयाँ प्रदेशप्रमुखहरु नियुक्त गरेकी छन्। नेपालको संविधानको धारा १६३ को उपधारा (२) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले प्रदेशप्रमुखहरु नियुक्त गरेकी…

शालिन महरा जेल चलान–छोराहरु रोएपछि महरा भक्कानिए–रोशनीलाई वोल्न दिएन

काठमाडौं। शालिन तथा सौम्य स्वभावका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई रोशनी शाही जबर्जस्ती करणी उद्योगको अभियोगमा जेल चलान गरिएको छ। काठमाडौं जिल्ला अदालतले महरालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएपछि सोमबार…

भारतमा वायु प्रदुषण उच्च विन्दुमा–जनजीवन अस्तव्यस्त

काठमाडौं। भारतको नयाँ दिल्लीमा वायु प्रदुषण उच्च विन्दुमा पुगेको छ । बिगत केही दिनदेखि प्रदुषणका कारण धुम्मिएको आकाश अझै खुल्न नसकेकोले त्यहाँका जनजीवन अस्तब्यस्त बनेको भारतीय सञ्चार माध्यमहरुले जनाएको छ।…

भियतनाममा प्रतिभाशाली तथा मेधावी नेपाली सुन्दरी रुविश्का श्रेष्ठको सफलता

काठमाडौं। भियतनाममा भएको मिस एशिया अवार्ड २०१९ मा यो बर्षवाट नेपालको पनि प्रतिनिधित्व भएको छ। नेपालवाट पहिलो पल्ट १७ बर्षिया सुन्दरी रुविश्का श्रेष्ठले भाग लिएकी छन्। अत्यन्त प्रतिभाशाली तथा मेधावी…