Month: November 2019

लखतीर्थमा शंखधर दिवस–मेयरवाट अकुपाईँ टुँडिखेल अभियानमा राजनीतिक रङ नदिन अनुरोध

काठमाडौं। नेपालको मौलिक संवत नेपाल संवतका प्रवद्र्धक शंखधर सख्वाःलाई राष्ट्रिय विभूति घोषणा गरेको दिन पारेर विहीवार शंखधर दिवस मनाएको छ। काठमाडौं महानगरपालिका वडा नंबर १५ स्थित डल्लु लिंकरोड स्थित लखतीर्थमा…

भारतले नेपालको २ प्रतिशत भूमि मिचेको ठहर-नेपालको भूमि मिच्न नदिने सरकारको अडान

काठमाडौं। भारतले नेपालको २ प्रतिशत भूमि मिचेको सरकारको ठहर रहेको छ। सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले नेपालको करिब २ प्रतिशत भूमि भारतले मिचेको तथ्यांक सरकारसँग रहेको उल्लेख गर्दै त्यसलाई…

काठमाडौं महानगरपालिकाभित्र अव नयाँ विद्यालय सञ्चालन गर्न नपाइने

काठमाडौं। नेपालको जेठो महानगरपालिका काठमाडौँ महानगरपालिका क्षेत्रभित्र कुनै पनि स्थानमा अव नयाँ विद्यालय सञ्चालन गर्न नपाइने भएको छ। हाल सञ्चालनमा रहेका विद्यालयलाई गुणस्तरीय बनाउने भन्दै काठमाडौं महानगरपालिका कार्यालयले नयाँ विद्यालय सञ्चालनका…

नेपालभाषाको पहिलो र सबैभन्दा धेरै विधाहरुमा अवार्ड वितरण गरिने नेपालभाषा स्टार म्युजिक भिडियो अवार्ड

ललितपुर। नेपालभाषाको पहिलो र सबैभन्दा धेरै विधाहरुमा अवार्ड वितरण गरिने नेपालभाषा स्टार म्युजिक भिडियो अवार्ड २०१९ भएको छ। अत्यन्त आत्मविश्वासी र मनको धनी मल्टीस्टार स्वतन्त्र संसार महर्जनको संसार क्रियशनको आयोजनामा…

१६ हजार तामा मात्र प्रयोग गरेर पाथिभरा मन्दिरमा चित्ताकर्षक स्वागतव्दार निर्माण

ताप्लेजुङ। पूर्वी नेपालको अत्यन्त आस्था र विश्वासको केन्द्रविन्दु पाथिभरा मन्दिरमा तामा मात्र प्रयोग गरेर चिताकर्षक स्वागतद्वार बनाइएको छ। ‘भक्तजनको सामग्री, भक्तजनकै लागि’ भन्ने उद्देश्य अनुरुप स्वागतद्वार निर्माण गरिएको निर्माण समितिले…

अमेरिकी सरकारवाट नेपालमा परिवार नियोजन कार्यक्रमका लागि ५० लाख डलर सहयोगमा बृद्धि

काठमाडौं। नेपालमा परिवार नियोजन संवन्धी कार्यक्रमका लागि अमेरिकी सरकारले ५० लाख डलर बृद्धि गरेको छ। नेपालस्थित अमेरिकी दूतावासले जारी गरेको विज्ञप्तिअनुसार अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआईडी) को आर्थिक सहयोग तीन…