Month: November 2019

भारतसंग नेपाली भू–भाग फिर्ता लिने ओलीको बोली-कालापानी क्षेत्र नेपालको भूभाग हो भन्ने बिषयमा अभूतपूर्व राष्ट्रिय एकता

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले लिपुलेक र लिम्पियाधुरासहित कालापानी क्षेत्र नेपालको भूभाग हो भन्ने बिषयमा अभूतपूर्व राष्ट्रिय एकता कायम भएको बताएका छन्। प्रधानमन्त्री ओलीले शनिवार कालापानी क्षेत्रको सीमा विवादको विषयमा…

क्यानडामा नै निर्माण भएको नयाँ नेपाली भिडियो तिम्रो मेरो संवन्ध क्यानडावाट रिलिज (With Music Video)

काठमाडौं। क्यानडावाट नयाँ नेपाली गीतको म्युजिक भिडियो रिलिज भएको छ। जसको बोल तिम्रो मेरो संवन्ध रहेको छ। क्यानडामा नै रहेका बहुप्रतिभाशाली अभिनेता ईश्वर थापाको निर्देशनमा तिम्रो मेरो संवन्ध बोलको गीतको…

नेपाली भूमि कालापानी र लिपुलेक भारतको नक्सामा पारिएपछि व्यापक विरोध–भारतीय दूतावास अगाडि प्रदर्शन

काठमाडौं। भारतले सार्वजनिक गरेको नयाँ राजनीतिक नक्सामा नेपाली भूमि कालापानी र लिपुलेक क्षेत्र एकलौटी ढंगले समेटेकोमा त्यसको सर्वत्र व्यापक विरोध भएको छ। यसक्रममा शुक्रवार विद्यार्थीहरुले काठमाडौं लैनचौर स्थित भारतीय दूतावास…

ग्राहक तान्न बैंक तथा वित्तीय संस्थाले गर्ने जीवन–बिमामा बिमा समितिले कडाइ गर्ने

काठमाडौं। बैंक तथा वित्तीय संस्थाहरुले निक्षेप संकलन गर्ने व्यापक प्रतिस्पर्धामा बिमालाई हतियार बनाउन थालेको छ। जसले गर्दा ग्राहकलाई भ्रमित बनाउने तथा बिमाप्रति नै नकारात्मक असर गर्ने देखिएकोले बीमा कंपनीहरुको नियमक…

भगवान विष्णु जागा भएको दिन आज हरिबोधनी एकादशी

काठमाडौं। आज शुक्रवार हरिबोधनी एकादशी पर्व परेको छ। भगवान् विष्णुको पूजा, आराधना, भजन कीर्तन र व्रत बसी तुलसीको बिहे गरी मुलुकभर हरिबोधनी एकादशी मनाउने कार्य भएको छ। गत असार शुक्ल…

अमेरिकामा नेपाली महिला पडकास्टर दिपिका श्रेष्ठलाई लिडरशीप अवार्ड

न्युयोर्क (अमेरिका)। अमेरिकाको न्युयोर्क शहरमा अध्ययनरत एक नेपाली विधार्थीलाई सन् २०१९ को एल. सी. यु. फन्ड प्रेसिडेन्ट्स अवार्ड फर एक्सिलेन्स इन लिडरशीप ’ प्रदान गरिएको छ। १६० वर्षभन्दा पुरानो इतिहास…