Month: November 2019

२३ जनालाई इँटाभट्टामा जिउँदै जलाएको अभियोगमा आलम जेल चलान

काठमाडौं। रौतहटको राजपुर बमकाण्डका आरोपी नेपाली कांग्रेसवाट निर्वाचित सांसद मोहम्मद आफताव आलमलाई अदालतले थुनामा पठाउन आदेश दिएको छ। यससँगै आलमको प्रतिनिधिसभा सदस्य पद स्वतः निलम्बनमा परेको छ। एक साता लामो…

प्रतिष्ठित उद्योगपति रुपज्योति कंसाकार रिहा–शुभचिन्तकहरुवाट भव्य स्वागत

काठमाडौं। प्रतिष्ठित उद्योगपति रुपज्योति कंसाकार हाजिर जमानीमा रिहा भएका छन्। उद्योगपति ज्योतिका साथमा ज्योतिकी छोरी सुरुचि कंसाकार पनि शुक्रवार रिहा भएकी छन्। उनीहरुविरुद्ध जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले मुद्दा दायर…

कमेडी किङ मदनकृष्ण श्रेष्ठलाई जड्याँहाको शरीरमाथि बसेर हिडे्को जस्तो अनुभव

काठमाडौं। नेपालका कमेडी किङ ख्यातिप्राप्त हाँस्य अभिनेता मदनकृष्ण श्रेष्ठ आफू जड्याँहाको शरीरमाथि बसेर हिडे्को जस्तो अनुभव हुने गरेको बताएका छन्। आर्यम नकर्मी निर्देशित चलचित्र सनाखतको शुभमुहर्त समारोहमा मंगलवार कमेडी किङ…

नेपालको सार्वभौमिकता र भौगोलिक अखन्डतामा चीनको सम्मान

काठमाडौं। भारतले हालै जारी गरेको नयाँ नक्सामा नेपाली भूमि कालापानी क्षेत्र आफ्नोतिर पारेको छ। नेपालमा त्यसको चर्को विरोध भइरहेको छ। चीनले नेपाल र भारतबीचको जारी सीमा विवादका विषयमा पहिलोपटक औपचारिक…

हामी नेपाली ग्लोबलका अध्यक्ष अमृत लामालाई न्यूयोर्क स्टेट एसेम्बली अवार्ड

न्यूयोर्क (अमेरिका)। हामी नेपाली ग्लोबलका केन्द्रिय अध्यक्ष अमृत लामा अमेरिकामा सम्मानित बनेका छन्। अमेरिकाको न्यूयोर्क स्थित न्यूयोर्क स्टेट गभमेन्टले न्यूयोर्क स्टेट एसेम्बलीव्दारा अमृत लामा सम्मानित बनेका हुन्। न्यूयोक स्टेट एसेम्बली…

ख्यातिप्राप्त हाँस्य अभिनेता हरिवंश आचार्यको ६३ औं जन्मदिनको महाउत्सवमा चित्ताकर्षक फ्रेम उपहार

काठमाडौं। सवैको मन–मनमा बस्न सफल ख्यातिप्राप्त हाँस्य अभिनेता हरिवंश आचार्य ६३ बर्ष पुगेका छन्। सवैखाले अभिनयमा स्वभाविक अभिनय गर्न अत्यन्त माहिर हाँस्य अभिनेता हरिवंश आचार्यको बुधवार ६३ औं जन्मदिन हो।…