
डीपी दाहाल परिश्रमीको यथार्थपरक मार्मिक गीत म रोएको पलको भिडियो सार्वजनिक
काठमाडौं। नेपाली आधुनिक गीत–संगीतमा बुनियाद यथार्थवादी गीतकारको रुपमा पहिचान कायम गर्दैआएका गीतकार डीपी दाहाल परिश्रमीको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ। म रोएको पल बोलको गीतको म्युजिक भिडियो डीपी दाहाल परिश्रमी युट्युब च्यानलवाट विश्वव्यापी शुक्रवारवाट रिलिज भएको हो। डिलाइटेट म्युजिक […]