
प्रतिष्ठित सामाजिक अभियन्ता जनक भण्डारी हामी नेपाली ग्लोबलको केन्द्रिय कोषाध्यक्ष
काठमाडौं। विगत १९ बर्षदेखि अमेरिकाको न्यूयोर्कमा बसोबास गर्दैआएका प्रतिष्ठित सामाजिक अभियन्ता जनक भण्डारी विश्वभरका नेपालीलाई जोड्ने महान अभियानमा रहेको हामी नेपाली ग्लोबलको केन्द्रिय कोषाध्यक्षमा चयन भएको छ। नोभेम्बर २३ र २४ का दिन अमेरिकाको न्यूयोर्कमा आयोजित हामी नेपाली ग्लोबलको प्रथम […]