नेपालकी पूर्वयुवराज्ञी हिमानी शाहव्दारा सार्वजनिक रुपमा पहिलो पल्ट रक्तदान
काठमाडौं। नेपालकी पूर्वयुवराज्ञी हिमानी शाहले नागरिक सरह पहिलो पल्ट सार्वजनिक रुपमा रक्तदान गरेकी छन्। सामाजिक कार्यमा सक्रिय रहँदै आएको हिमानी कोष तथा लायन्स क्लव अफ काठमाडौँले शनिबार काठमाडौँको तीनकुनेको सिद्धेश्वर माविमा आयोजित रक्तदान कार्यक्रममा पूर्वयुवराज्ञी हिमानी शाहले रक्तदान गरेकी हुन्। […]
ओलीले कालापानी भारतलाई बुझाएको देउवाको गजबको खुलासा
पोखरा । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरवहादुर देउवाले गजबको नयाँ कुराको खुलासा गरेका छन्। कांग्रेस सभापति देउवाले कास्की २ को चुनावी सभामा शनिवार पोखरामा कसेरै प्रधानमन्त्री केपी शर्मा ओलीसंग सल्लाह गरेरै भारतले नयाँ राजनीतिक नक्सा सार्वजनिक गरेको दावी सहित […]
तेश्रो नेपालभाषा साहित्य नखःमा बृहत उत्थानका लागि सकारात्मक सोच
काठमाडौं। नेपालभाषा टाइम्सको प्रकाशन गृह सन्ध्या टाइम्स पिथना प्रा.लि.को आयोजनामा बृहत तेश्रो नेपालभाषा साहित्य नखः काठमाडौंको कमलादी स्थित प्रज्ञा भवनमा शुरु भएको छ। शुक्रवार काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले उदघाटन गरिएको तेश्रो नेपालभाषा साहित्य नखःमा नेपालभाषा साहित्यको बृहत उत्थान गर्नका […]
असलै भएपनि बिबादमा पर्ने
–सनत कुमार थापा एकजना मानिस मदिरा सेवन नगरी बस्नै नसक्ने । उसलाई सधै सांझ भट्टीमा गई मदिरा सेवन गर्नु पर्ने ।। सांझ उसलाई घर जान एक जना साथी नभई नहूने । साथी पर्यो उसको मद्यपान र धुम्रपान कहिलै नगर्ने ।। […]
नेपालव्दारा भारतले नेपालको भूमि मिचेर जारी गरेको नयाँ नक्साविरुद्ध कूटनीतिक नोट
काठमाडौं। भारतसमक्ष नेपालले बिहीबार नयाँ नक्साविरुद्ध ‘कूटनीतिक नोट’ पठाएर विरोध जनाएको छ। भारतले कालापानी, लिपुलेकलगायत भूभागलाई समेटेर नयाँ राजनीतिक नक्सा जारी गरेको तीन सातापछि नेपालले औपचारिक रूपमा विरोध जनाएको हो। भारतको गृह मन्त्रालयले नोभेम्बर २ मा कालापानी, लिपुलेकलगायत नेपाली भूभागलाई […]