Day: 22 November 2019

#daily video news #Entertainment #TV Shows

Video News Report-सातभाषामा गीत गाएर रेकर्ड राख्न सफल अर्गानिक गायिकाको गजबको रहर

काठमाडौं। सातभाषामा गीत गाएर रेकर्ड राख्न सफल नेपालकी अर्गानिक गायिका पूजा सुनुवारको दोश्रो गीति–एल्बम रहरको विमोचन भएको छ। ख्यातिप्राप्त अग्रज संगीतकार लक्ष्मण शेषले गायिका सुनुवारको गीति–एल्बम रहरको विमोचन गरेपछि सार्वजनिक भएको हो। रहर एल्बमको विमोचन समारोहमा सोही एल्बममा संग्रहित ‘हुन्छ […]