
Video News Report-चिकेन रोल गर्ने राजाराम पौडेल सनाखतमा हँसाएरै मार्ने लुटाहा
ललितपुर। दुई भाषामा निर्माण भएको नेपाली चलचित्र सनाखतको यतिखेर नेपालभाषामा धमाधम छायाँकन भैरहेको छ। चलचित्र सनाखतका सवै कलाकार मज्जाले नेपालभाषामा नै बोल्छन्। नेपालभाषामा नै दोहोरो संवाद गर्छन्। नेपालभाषी नेवार कलाकार मात्र नभइकन गैरनेवार कलाकार पनि मज्जाले नेपालभाषामा नै संवाद गर्ने […]