Day: 19 November 2019

#Entertainment

चलचित्र कैदीको–पत्रमा बेलायतका लागि नेपाली राजदूत डा.दुर्गावहादुर सुवेदीको अभिनय

लण्डन। बेलायतका लागि नेपाली राजदूत डा.दुर्गावहादुर सुवेदीले बेलायतवाट निर्माण भएको चलचित्र कैदीको–पत्रमा अभिनय गरेको बताएका छन्। राजदूत डा.सुवेदीले नेपाल चलचित्र कलाकार संघ बेलायत शाखाको प्रथम अधिवेशनको अवसरमा चलचित्र कैदीको–पत्रमा आफूले अभिनय गरेको बताएका हुन्। साहित्यकार ईश्वर मानन्धरको अमर कृति कैदीको–पत्रको […]

#nature #Social

पश्चिम नेपालको बझाङमा भूकम्पको कडा धक्का-सल्यान, बर्दिया, बाँकेसमेतमा धक्का महसुस

काठमाडौं। पश्चिम नेपालको बझाङमा मंगलबार साँझ भूकम्पको कडा धक्का महसुस गरिएको छ। साँझ ७ बजेर १५ मिनेटमा बझाङको पौवागढी आसपास केन्द्रविन्दु भएर ५.७ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। भूकम्पको धक्का बझाङसहित सुदूरपश्चिम प्रदेशका अरु […]

#daily video news #Entertainment #TV Shows

Video News Report-राजेश हमालव्दारा लब्ध–प्रतिष्ठित सेलिब्रेटीहरुको सम्मान

काठमाडौं। रिभेल इन्टरटेन्टमेन्टका अध्यक्ष राजेश हमाल तथा बीग नाइट इन्टरटेन्टमेन्टका अध्यक्ष कुवेर कार्कीको इभेन्ट म्यानेजमेन्ट र एभरेष्ट अवाकेनिङ (Everest Awakening) को आयोजनामा समाजका लब्ध–प्रतिष्ठित सेलिब्रेटीहरुलाई सम्मान गरिएको छ। नेपाली युगिन गीत–संगीतका गोल्डेन भ्वाइस अग्रज गायक प्रेमध्वज प्रधानको प्रमुख आतिथ्यतामा भएको […]

#Political #Social

नाइट क्लवमा पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वयुवराज्ञी हिमानी शाहको विन्दास नाच

काठमाडौं। नेपालका पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वयुवराज्ञी हिमानी शाह विन्दास बनेका छन्। विन्दास बनेर आफ्ना शुभचिन्तकहरुसंग मज्जाले नाँचेर रमाइलो गरेका छन्। उनीहरुलाई फ्लाइङ्ग किस दिएर अभूतपूर्व रमाइलो गर्न चुकेका छैनन्। आम नेपाली नागरिक सरह पूर्वराजाको रमाइलो नाच रातारात भाइरल पनि […]