Day: 18 November 2019

#daily video news #Social #TV Shows

Video News Report-दुवै आँखा नदेख्ने दुई छोरीका पिता राजु तामाङको प्रेम विवाह

काठमाडौं। दुवै आँखा नदेख्ने दृष्टिविहिन राजु तामाङले स्नातकसम्म अध्ययन गरेका छन्। सवैकी आमा अनि हजुरआमाहरुको पनि आमा दिलशोभा आमाको आमाघरमा आश्रित बनेर एसइइ देखि स्नातकसम्म अध्ययन गरेर आफूलाई सक्षम बनाउने कार्य राजु तामाङले गरेका छन्। जन्मजात आँखा नदेख्ने राजु तामाङको […]

#Entertainment

बेलायतमा नेपाल चलचित्र कलाकार संघको प्रथम अधिबेशन–अध्यक्षमा रोमियन लिम्बु

लण्डन। नेपाल चलचित्र कलाकार संघ बेलायत शाखाको प्रथम अधिबेशन सम्पन्न भएको छ। नेपाल चलचित्र कलाकार संघ बेलायत शाखाको अध्यक्षमा रोमियन लिम्बु निर्वाचित भएकी छन्। रोमियन लिम्बुको नेतृत्वमा १२ सदस्यीय कार्यसमिति पनि चयन भएको छ। जसमा रोमियन लिम्बु अध्यक्ष तथा ध्रुब […]

#Social

हस्पिटालिटी अवार्ड हुने

काठमाडौं । नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० लाई प्रत्यक्ष अप्रत्यक्ष सघाउ पुग्ने गरी पर्यटन व्यवसायीलाई सक्रिय बनाउने योजनासहित पर्यटनका गतिविधि सञ्चालन सहज र हौसला बढाउने मुख्य उदेश्य राखि हस्पिटालिटी फाउन्डेशन अफ नेपालको आयोजनामा दोस्रो संस्करण हस्पिटालिटी अवार्ड […]

#Entertainment

म्युजिक नेपालको ३६ औं बार्षिकोत्सवमा सम्मान

काठमाडौं। निजी क्षेत्रमा स्थापित नेपालकै पहिलो म्युजिक कम्पनी म्युजिक नेपालको ३६ औं वार्षिकोत्सव सम्पन्न भएको छ। वाङ्मय शताव्दी पुरुष सत्यमोहन जोशीको प्रमुख आतिथ्यमा दरबारमार्गस्थित होटल याक एण्ड यतिको सभाहलमा कार्यक्रम सम्पन्न भएको हो। समारोहमा नेपाली सङ्गीत क्षेत्रका ४ सर्जकहरुलाई नगद […]