Day: 12 November 2019

#Political

नेपालमा बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको चारदिने भ्रमण

काठमाडौं। बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद मंगलबार चारदिने भ्रमणका क्रममा काठमाडौं आइपुगेका छन्। विमान बंगलादेशको विशेष उडानबाट दिउँसो राष्ट्रपति हमिद नेपाल आएका हुन्। नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा बंगलादेशका समकक्षी हमिद ४ दर्जनभन्दा बढीको प्रतिनिधिमण्डल लिएर नेपालको औपचारिक भ्रमणमा आएका […]

#Social

डा.जुनु बासुकला रञ्जितकारलाई बौद्ध सम्मान र पुरस्कार

भक्तपुर। नेपालको बौद्ध अध्ययनका क्षेत्रमा अध्यापक तथा अनुसन्धानधाता डा.जुनु बासुकला रञ्जितकारलाई यसवर्षको सूर्यमाया बुद्धाचार्य स्मृति सम्मान सहित नगद पुरस्कार प्रदान गरिएको छ। भक्तपुरको चाँगु नारायण नगरपालिका अन्तर्गत ल्हासापाकोस्थित मन्दिर प्रांगणमा आयोजित कार्यक्रममा श्री महामञ्जुश्री गुरु गुठी संस्थाले प्रत्येक वर्ष प्रदान […]

#daily video news #Entertainment #TV Shows

Video News Report खुट्टाले साहित्य सिर्जना गर्ने सानो झमक घिमिरेको बेजोड अभिनय

काठमाडौं। खुट्टाले साहित्य सिर्जना गर्ने बहुचर्चित नेपाली साहित्यकार झमक घिमिरेको जीवन कथामा बायोपिक फिल्म निर्माण भएको छ। जुन चलचित्रको नाम नै साहित्यकार झमक घिमिरेको मदन पुरस्कार विजेता कृति जीवन काँडा कि फूल राखिएको छ। यस वायोपिक फिल्म देशभर प्रदर्शन भैरहेको […]

#Entertainment

आर्यम नकर्मीको चलचित्र सनाखतमा हाँस्य सम्राट मदनकृष्ण श्रेष्ठ हिरो

काठमाडौं। नेपालका हाँस्य सम्राट मदनकृष्ण श्रेष्ठलाई समेत आँशु आउने गरेर हसाउने स्वभाविक अभिनयका धनी अभिनेता आर्यम नकर्मीको निर्देशनमा विलकुलै गजबको नेपाली चलचित्र सनाखत निर्माण हुने भएको छ। हाँस्य सम्राट मदनकृष्ण श्रेष्ठलाई नै हिरो बनाएर निर्देशक नकर्मीले नेपाली चलचित्र सनाखत निर्माण […]

#Social

विवाहमा छोरी–ज्वाईलाई लाखौं लाखको नोटको माला लगाइदिने विकृतिमय अनौठो प्रचलन

काठमाडौं। सुदुर पश्चिम नेपालको जाजरकोटमा विवाहमा अनौठो प्रचलन आएको छ। विवाहिता छोरी–ज्वाईलाई लाखौको नगद माला लगाइदिएर विदावारी गर्ने प्रचलन आएको हो। जसलेगर्दा विकृति तथा विसंगति आएको छ। धेरै खोक्रो आडम्बरमा ऋणमा पनि डुवेको पाइएको छ। गएको बैशाखमा तिलक खत्रीले जेठी […]

#nature

अस्ट्रेलियाका पूर्वी क्षेत्रको घना बस्ती क्षेत्रमा भयावह डढेलो–दुई राज्यवाट संकटकाल घोषणा

सिडनी । अस्ट्रेलियाका पूर्वी क्षेत्रमा लागेको डढेलोका कारण घना बस्ती क्षेत्रमा भयावह खतरा उत्पन्न भएको छ। जसले गर्दा अस्ट्रेलियाका दुईवटा राज्यहरूले सङ्कटकालको अवस्थामा पुगेको घोषणा गरेका छन्। मौसमको खतरनाक अवस्थाका कारण तीन दिनभित्र न्यू साउथ वेल्स र क्वीन्सल्यान्डमा कम्तीमा तीनजनाको […]