भारतसंग नेपाली भू–भाग फिर्ता लिने ओलीको बोली-कालापानी क्षेत्र नेपालको भूभाग हो भन्ने बिषयमा अभूतपूर्व राष्ट्रिय एकता
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले लिपुलेक र लिम्पियाधुरासहित कालापानी क्षेत्र नेपालको भूभाग हो भन्ने बिषयमा अभूतपूर्व राष्ट्रिय एकता कायम भएको बताएका छन्। प्रधानमन्त्री ओलीले शनिवार कालापानी क्षेत्रको सीमा विवादको विषयमा आयोजना गरिएको सर्वपक्षीय बैठकमा सो कुरा बताएका हुुन्। बैठकमा सहभागी […]