Day: 7 November 2019

#Social

अमेरिकामा नेपाली महिला पडकास्टर दिपिका श्रेष्ठलाई लिडरशीप अवार्ड

न्युयोर्क (अमेरिका)। अमेरिकाको न्युयोर्क शहरमा अध्ययनरत एक नेपाली विधार्थीलाई सन् २०१९ को एल. सी. यु. फन्ड प्रेसिडेन्ट्स अवार्ड फर एक्सिलेन्स इन लिडरशीप ’ प्रदान गरिएको छ। १६० वर्षभन्दा पुरानो इतिहास रहेको द. एल. सी. यु. फन्ड फर वीमन एडुकेशनले बुधबार […]

#Political

लखतीर्थमा शंखधर दिवस–मेयरवाट अकुपाईँ टुँडिखेल अभियानमा राजनीतिक रङ नदिन अनुरोध

काठमाडौं। नेपालको मौलिक संवत नेपाल संवतका प्रवद्र्धक शंखधर सख्वाःलाई राष्ट्रिय विभूति घोषणा गरेको दिन पारेर विहीवार शंखधर दिवस मनाएको छ। काठमाडौं महानगरपालिका वडा नंबर १५ स्थित डल्लु लिंकरोड स्थित लखतीर्थमा न्हूँद ११४० मूल समारोह समितिको आयोजनामा शंखधर दिवस मनाएको हो। […]

#nature #Political

भारतले नेपालको २ प्रतिशत भूमि मिचेको ठहर-नेपालको भूमि मिच्न नदिने सरकारको अडान

काठमाडौं। भारतले नेपालको २ प्रतिशत भूमि मिचेको सरकारको ठहर रहेको छ। सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले नेपालको करिब २ प्रतिशत भूमि भारतले मिचेको तथ्यांक सरकारसँग रहेको उल्लेख गर्दै त्यसलाई ऐतिहासिक तथ्यको आधारमा समाधान गर्न पनि नेपाल सरकार दृढ रहेको […]

#Political #Social

काठमाडौं महानगरपालिकाभित्र अव नयाँ विद्यालय सञ्चालन गर्न नपाइने

काठमाडौं। नेपालको जेठो महानगरपालिका काठमाडौँ महानगरपालिका क्षेत्रभित्र कुनै पनि स्थानमा अव नयाँ विद्यालय सञ्चालन गर्न नपाइने भएको छ। हाल सञ्चालनमा रहेका विद्यालयलाई गुणस्तरीय बनाउने भन्दै काठमाडौं महानगरपालिका कार्यालयले नयाँ विद्यालय सञ्चालनका लागि अनुमति नदिने निर्णय गरेको हो। विद्यार्थी सङख्याका आधारमा विद्यालय […]