
नेपालभाषाको पहिलो र सबैभन्दा धेरै विधाहरुमा अवार्ड वितरण गरिने नेपालभाषा स्टार म्युजिक भिडियो अवार्ड
ललितपुर। नेपालभाषाको पहिलो र सबैभन्दा धेरै विधाहरुमा अवार्ड वितरण गरिने नेपालभाषा स्टार म्युजिक भिडियो अवार्ड २०१९ भएको छ। अत्यन्त आत्मविश्वासी र मनको धनी मल्टीस्टार स्वतन्त्र संसार महर्जनको संसार क्रियशनको आयोजनामा नेपालभाषा स्टार म्युजिक भिडियो अवार्ड २०१९ हुन लागेको हो। यस […]