Day: 3 November 2019

#Entertainment #Fashion

भियतनाममा प्रतिभाशाली तथा मेधावी नेपाली सुन्दरी रुविश्का श्रेष्ठको सफलता

काठमाडौं। भियतनाममा भएको मिस एशिया अवार्ड २०१९ मा यो बर्षवाट नेपालको पनि प्रतिनिधित्व भएको छ। नेपालवाट पहिलो पल्ट १७ बर्षिया सुन्दरी रुविश्का श्रेष्ठले भाग लिएकी छन्। अत्यन्त प्रतिभाशाली तथा मेधावी विद्यार्थी रुविश्काले भियतनाममा नेपाल र नेपालीको परिचय दिन सफल भएकी […]

#Entertainment

बोल्ड दुई नायिका जब्बर बर्षा राउत र केकी अधिकारीको छपक्कै माया

काठमाडौं। नेपाली चलचित्र उद्योगमा यतिखेर बोल्ड क्यारेक्टरका दुई नायिका बर्षा राउत र केकी अधिकारी अग्रपंक्तीमा रहेका छन्। यी दुई नायिका प्राय चलचित्रमा बोल्ड क्यारेक्टरमा गजबले छपक्कै छाउने गरेका छन्। चार बूढाहरुलाई हिरो बनाएर निर्माण गरिएको चलचित्र चौका दाउमा छक्का मार्ने […]

#Religious #Social

प्रभातकालिन उदाउंदो सूर्यलाई अर्घ दिएपश्चात छठ पर्व संपन्न

काठमाडौं। प्रभातकालिन उदाउंदो सूर्यलाई अर्घ दिएपछि तराई–मधेशको महान पर्व छठ आइतबार सम्पन्न भएको छ। झन्डै ३६ घण्टादेखि निराहार व्रतालुले उदाउँदो सूर्यलाई अर्घ प्रदान पश्चात सूर्य कथा सुनेर अन्नजल ग्रहण गर्छन् ।गत बिहीबार नहाय–खायसँगै छठ पर्व शुरु भएको हो। व्रतालुसँगै अन्य […]

#Political

राष्ट्रपतिव्दारा प्रदेश प्रमुखहरुलाई बर्खास्त

काठमाडौं। नेपाल सरकारले सातवटै प्रदेशका प्रदेश प्रमुखहरुलाई बर्खास्त गरेको छ। मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले उनीहरुलाई पदमुक्त गर्ने निर्णय गरी राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको थियो। सोहीअनुसार राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा १६५ को उपधारा (१)को खन्ड (ख) बमोजिम प्रदेश प्रमुखहरुलाई […]