Day: 31 October 2019

#Entertainment

नेपालभाषा चलचित्रका सुपरस्टार रुपेन्द्र श्रेष्ठलाई पश्चिम भेगको सम्मान

काठमाडौं। काठमाडौंको पश्चिम भेगको नेवाः ग्रुप किपुल्चा नेवाः खलःले नेपालभाषा चलचित्रका सुपरस्टार रुपेन्द्र श्रेष्ठ (थक्वामी)लाई सम्मानित गरेको छ। नेपाल संवत नयाँ बर्ष ११४० को अवसरमा नेपालभाषा कलाकारिता क्षेत्रमा उल्लेखनिय योगदान दिएवापत सुपरस्टार थक्वामीलाई सम्मान प्रदान गरेको हो। सम्मान चन्द्रागिरि नगरपालिकाका […]

#Social

साँखुको जहरसिंहपौवा फेदीको जङ्गलमा यात्रुवाहक बस दुर्घटना–तीनको मृत्यु–दर्जनौ घाइते

काठमाडौं। नुवाकोट र सिन्धुपाल्चोक जिल्लाको गोल्फुभञ्ज्याङबाट काठमाडौँतर्फ आउँदै गरेको आमा हेलम्बु यातायातको बा ५ ख ५०७० नम्बरको यात्रुबाहक बस बिहीबार दिउँसो काठमाडौँ जिल्ला साँखुस्थित शङ्खरापुर नगरपालिकाको जहरसिंहपौवा फेदीको जङ्गलमा दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ। मृत्यु हुनेमा दुई […]

#Political

प्रधानमन्त्री ओलीको ग्राण्डी अस्पतालमा दुई पटक हेमोडायलाइसिस–उपचारपश्चात डिस्चार्ज

काठमाडौं। नेपालका प्रधानमन्त्री केपी शर्मा ओली दुई दिनको उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन् । १२ वर्षअघि प्रत्यारोपित मिर्गौलामा आएको खराबीका कारण विविध स्वास्थ्य समस्या देखिएपछि बुधबार बिहान काठमाडौंको धापासीस्थित ग्रान्डी इन्टरनेसनल अस्पतालमा भर्ना भएका प्रम ओलीलाई दुईपटकको हेमोडायलाइसिसपछि बिहीबार बेलुका […]

#Religious #Social

सूर्यदेवको आराधना- तराई तथा मिथिला क्षेत्रमा छठ पर्वको चहल–पहल र रौनकता

काठमाडौं। नेपालका तराई तथा मिथिला क्षेत्रमा निकै महत्व र निष्ठापूर्वक मनाइने छठ पर्व आज विहीवारबाट शुरु भएको छ । कार्तिक शुक्ल चौथीदेखि सप्तमीसम्म मनाइने यस पर्वको रौनकता र उमंगले तराईवासी उत्साहित बनेका हुन्। तिहारको समाप्तिसँगै विहीबारदेखि शुरु भएको छठ पर्वको […]