Day: 30 October 2019

#Political

ज्वरो आउने र टाउको दुख्ने समस्या देखिएपछि प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल भर्ना–आईसीयूमा राखेर उपचार

काठमाडौं। स्वास्थ्यमा अचानक समस्या आएपछि प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल भर्ना भएका छन्। बुधवार विहान ११ः३० बजेतिर काठमाडौंको धापासी स्थित ग्राण्डी अस्पतालमा प्रधानमन्त्री ओली उपचार्थ भर्ना भएका हुन्। प्रधानमन्त्री ओलीलाई आईसीयूमा राखेर उपचार गरिएको छ। प्रधानमन्त्रीकी निजी चिकित्सक डाक्टर दिव्या […]

#Entertainment #Social

नेपाल संवत नयाँ बर्ष ११४० को अवसरमा निर्देशक अमृतमान महर्जन सम्मानित

काठमाडौं। नेपाल संवत नयाँ बर्ष ११४० को अवसरमा अग्रज चलचित्रकर्मी निर्देशक अमृतमान महर्जन सम्मानित बनेका छन्। काठमाडौंं पश्चिमभेगिय नेवाः पुचः अन्तर्गत किपुल्चा नेवाः खलःद्वारा निर्देशक महर्जनको बुधवार सम्मान गरेको हो। मातृभाषामा विभिन्न चलचित्र मार्फत नेवार समुदायको संस्कृति तथा परम्परालाई जगेर्ना […]

#Religious #Social

नेवार समुदायको आज किजापूजा अर्थात भाइटीका–किजापूजामा नेवार समुदाय मनमगन

काठमाडौंं। नेपालमा नेवार समुदायले आज किजापूजा अर्थात् भाइटीका मनाउने कार्य भैरहेको छ। हिजो म्हःपूजा अर्थात् आत्मपूजा गरेका नेवार समुदायले आज किजापूजा अर्थात् भाइटीका लगाउन लागेका हुन्। नेपाल पञ्चांग निर्णायक समितिले लक्ष्मीपूजादेखि भाइटीकाको दिनसम्म अर्थात १०, ११ र १२ गतेमात्र सार्वजनिक […]

#Religious #Social

नेपाल सम्वत नयाँ बर्ष ११४० को अवसरमा सुकुन्दा र्याली

काठमाडौं। नेपाल सम्वत नयाँ बर्ष ११४० को अवसरमा विभिन्न स्थानमा विभिन्न कार्यक्रमहरुको आयोजना भएको छ। यसैक्रममा ईन्द्र विनायक क्लबले यस वर्ष सुकुन्दा र्यालीको आयोजना गरेको छ। चलचित्र र संगीत क्षेत्रका कलाकारहरुको साथमा क्लवमा काठमाडौंमा सुकुन्दा र्यालीको आयोजना गरेको हो। मरुढोकाबाट […]