
तिहारमा गैरकानूनी रुपमा जुवातास खेल्ने र खेलाउने एकसय तीनजना पक्राउ
काठमाडौ। नेपालका विभिन्न स्थानमा तिहारको अवसरमा गैरकानूनी रुपमा जुवातास खेल्ने खेलाउनेविरुद्ध नेपाल प्रहरीले थालेको अभियानका क्रममा जुवाको खालबाट सोमबार एकसय तीनजना पक्राउ परेका छन्। भक्तपुर, गुल्मी, बर्दिया, चितवन र दाङबाट प्रहरीले जुवातास खेलिरहेको अवस्थामा पक्राउ गरेको हो। सोमवार बिहान भक्तपुरको […]