
नेपालमा अष्ट्रेलियाको सर्टिफाइड म्यानेजमेन्ट एकाउन्टेन्ट्सको तयारी कक्षा
काठमाडौं। अष्ट्रेलियाको सर्टिफाइड म्यानेजमेन्ट एकाउन्टेन्ट्सको ७ दिने तयारी कक्षा होटल अकामा धुम्वाराही काठमाडौमा सम्पन्न भएको छ। द इन्ष्टिच्युट अफ सर्टिफाइड म्यानेजमेन्ट एकाउन्टेन्ट्स अष्ट्रेलिया (ICMA) द्वारा संचालित र एकेडेमी अफ म्यानेजमेन्ट एकाउन्टेन्सी नेपाल (एम्यान) को आयोजनामा शुरु भएको पहिलो ब्याच (पहिलो […]