
नेपाली अर्गानिक गायिका पूजा सुनुवार-सुनुवार भाषाको पनि सर्वोत्कृष्ट गायिका
काठमाडौं। नेपालकी अर्गानिक गायिका पूजा सुनुवार सर्वोत्कृष्ट सुनुवार भाषाको गायिका बन्न सफल भएकी छन्। अर्गानिक गायिका सुनुवारलाई ओएस नेपाल म्युजिक अवार्ड–२०७६ मा सर्वोत्कृष्ट सुनुवार गायिकाको अवार्ड जितेपछि सुनुवार भाषाको सर्वोत्कृष्ट गायिका पनि बनेकी हुन्। सुनुवार जाती–समुदायको भाषाको गीत ‘नम्सेवल’ […]