
काष्ठमण्डपको पुनर्निमार्णको सार्वजनिक सुनुवाई–आधाभन्दा बढी काम संपन्न
काठमाडौं। विसं.२०७२ साल बैशाख १२ गतेको महाभूकम्पवाट ध्वंस्त भएको काठमाडौंको शान तथा गौरब सातौ शतव्दाीको काष्ठमण्डप पुनर्निर्माणको कार्य आधाभन्दा बढी सकिसकेको छ। यस संवन्धमा काष्ठमण्डप पुनर्निर्माण समितिले सोमबार सार्वजनिक सुनुवाई कार्यक्रम गरेर काष्ठमण्डप पुनर्निर्माण संवन्धमा प्रगति विवरण तथा आर्थिक प्रतिवेदन […]