
कात्तिक १३ गते भाइटीका (किजापूजा) मनाउन विदा दिन प्रधानमन्त्री सकारात्मक
काठमाडौं। यो बर्षको तिहारको महत्वपूर्ण दिन भाइटीका (किजापूजा)का लागि कात्तिक १३ गते सार्वजनिक विदा दिन प्रधानमन्त्री केपी शर्मा ओली सकारात्मक देखिएका छन्। पञ्चाङ्ग निर्णायक समितिको निर्णय अनुसार तिहारमा सरकारले कात्तिक १०, ११ र १२ गते मात्र विदा दिने निर्णय गरेपछि […]

चीनले नेपाली सेनालाई दुई अर्बभन्दा बढी रकम सहयोग गर्ने
काठमाडौं। चीन सरकारले नेपाली सेनालाई दुई अर्बभन्दा बढी रकम बराबरको सहयोग गर्ने भएको छ । चीन भ्रमणमा रहेका उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल र चिनियाँ रक्षामन्त्री जनरल वि फेन्हीबीच आइतबार यससम्बन्धमा हस्ताक्षर भएको हो। दुई मन्त्री पोखरेल र फेन्हीबीच १ […]

ज्यानमार्ने उद्योगको आरोप लागेका नेकपाका सांसद पार्वत गुरुङ साधारण तारेखमा रिहा
काठमाडौं। ज्यानमार्ने उद्योगको आरोप लागेका दोलखाबाट निर्वाचित सत्तारुढ दल नेकपाका सांसद पार्वत गुरुङलाई काठमाडौंं जिल्ला अदालतले साधारण तारेखमा रिहा गरेको छ। दोलखाका वीरध्वज खड्काको ज्यानमार्ने उद्योगको मुद्दा लागेका गुरुङ आइतबार अदालतमा उपस्थित भएकामा अदालतले साधारण तारेखमा छाड्ने निर्णय गरेको हो। […]

जिउंदै जलाएर मारेको आरोपमा पक्राउ परेका नेपाली कांग्रेसका सांसद आलमको फेरि म्याद थप
रौतहट। बम विस्फोटका घाइतेको हत्या आरोपमा पक्राउ परी प्रहरी हिरासतमा रहेका नेपाली कांग्रेसका सांसद मोहम्मद अफताव आलममाथि अनुसन्धान गर्न प्रहरीले थप ५ दिनको समय पाएको छ। रौतहट जिल्ला अदालतका न्यायाधीश चित्रबहादुर गुरुङको इजलाशले पूर्वमन्त्रीसमेतरहेका आलमलाई अरु ५ दिन हिरासतमै राखेर […]

महरालाई अझै थप पाँच दिन थुनामा राखिने–रोशनी शाहीको वोली फेरियो
काठमाडौं। रोशनी शाहीसंगको यौनकाण्ड प्रकरणमा प्रहरी हिरासतमा रहेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई काठमाडौं जिल्ला अदालतले शनिबारदेखि लागू हुनेगरी अझै पाँच दिन थुनामा राखी अनुसन्धान गर्न अनुमति दिएको छ। आइतबार प्रहरीले सात दिनको अनुमति मागेकामा न्यायाधीश बाबुराम सुवेदीको इजलासले पाँच दिनको […]