
साहित्यकार ईश्वर मानन्धरको कैदीको–पत्र कृतिमा बेलायतमा चलचित्र निर्माण
काठमाडौं। बेलायतमा नेपाली साहित्य मार्फत नेपाल र नेपालीको नामलाई उँचा पार्ने कर्मशील स्वर्गवासी साहित्यकार ईश्वर मानन्धरको कैदीको–पत्र नामक कृति अमर कृति नै हो। कैदीको–पत्रमा नेपालबाट अध्ययनको क्रममा बेलायत आएका एक युवकको कथा रहेको छ। जसको स्कटिस् युवतीसंगको प्रेम कथा उनिएको […]