Day: 18 October 2019

#Entertainment #Social

साहित्यकार ईश्वर मानन्धरको कैदीको–पत्र कृतिमा बेलायतमा चलचित्र निर्माण

काठमाडौं। बेलायतमा नेपाली साहित्य मार्फत नेपाल र नेपालीको नामलाई उँचा पार्ने कर्मशील स्वर्गवासी साहित्यकार ईश्वर मानन्धरको कैदीको–पत्र नामक कृति अमर कृति नै हो। कैदीको–पत्रमा नेपालबाट अध्ययनको क्रममा बेलायत आएका एक युवकको कथा रहेको छ। जसको स्कटिस् युवतीसंगको प्रेम कथा उनिएको […]

#Political

चरम राजनीति वीच एनआरएनएको नवौं विश्व सम्मेलन–कुमार पन्तको नेतृत्वमा नयाँ नेतृत्व

काठमाडौं। परदेशमा सिकेको श्रम र सीपलाई स्वदेशको उन्नति र प्रगतिको लागि योगदान दिने कसम खाएर हरेक बर्ष दशैं तथा तिहार नेपालमा मनाउने बहानामा गैरआवसीय नेपाली संघ (एनआरएनए) को प्रत्येक बर्षजस्तो सम्मेलन हुंदैआएको छ। यो बर्ष नवौं विश्व सम्मेलन पनि संपन्न […]

#Political

स्थानीय तहका जनप्रतिनिधिले लिँदै आएको मासिक पारिश्रमिक अव रोकिने

काठमाडौं। सर्वोच्च अदालतले स्थानीय तहका जनप्रतिनिधिले लिँदै आएको मासिक पारिश्रमिकलाई असंवैधानिक ठहर गरेको छ। प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणा, दीपककुमार कार्की, केदारप्रसाद चालिसे, मीरा खड्का र हरिकृष्ण कार्कीको संवैधानिक इजलासले असंवैधानिक ठहर गर्दै रोक्न आदेश पनि दिएको छ। स्थानीय तहका जनप्रतिनिधिलाई पारिश्रमिक […]