Day: 12 October 2019

#Political

चीनका राष्ट्रपति नेपालमा–सुरक्षा स्थिति अत्यन्त कडा–सवारी आगमनमा रोक

काठमाडौं। चीनका राष्ट्रपति सी चिनफिङ दुईदिने राजकीय भ्रमणका क्रममा नेपाल आइपुगेका छन्। नेपालको समय अनुसार अपरान्ह ४ बजेर ४५ मिनेट जाँदा चीनिया राष्ट्रपति सी चिनफिङको काठमाडौं स्थित त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आगमन भएका हुन्। चीनिया राष्ट्रपतिलाई नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीले त्रिभुवन […]

#Social

१६ बर्ष बूढो कुखुराको भालेको मूल्य ३ लाख–कुखुरालाई चितुवावाट गजबको सुरक्षा

कास्की । कास्की जिल्लाको पोखरा २७ डाँडाको नाकमा लेखनाथ ह्याचरी तथा एकीकृत कृषि फार्म रहेको छ। स्थानीय राजेन्द्र अधिकारीले बिगत लामो समय देखि बिभिन्न प्रजातिका कुखुराहरु पालेर त्यसको अनुसन्धानका साथै व्यवसाय पनि गर्दै आएका हुन् । हजारौं कुखुराहरुमाथि राजेन्द्र अधिकारीले […]

#Entertainment

हङकङमा रहेका नेपाली उस्ताद कृष्णभक्त महर्जन धनवाट नभइकन मनवाट बनेका गजबका दानबीर

काठमाडौं। हङकङमा रहेका नेपाली उस्ताद कृष्णभक्त महर्जन उस्ताद मात्र नभइकन दानबीर पनि बनेका छन्। उस्ताद महर्जनले हङकङमा कमाएका केही रकम नेपालमा बारम्बार खर्चिने गरेको कारण महर्जनलाई उस्तादको अलावा दानबीर पनि भनिएको हो। बेला–बखतमा नेपालमा कसैलाई आपत–विपत पर्दा थोरबहुत भएतापनि हङकङवाट […]

#Entertainment

कलाकार संघको ३१ बर्षको इतिहासमा पहिलो पल्ट बडा दशैंको बेजोड टीका तथा शुभकामना आदान–प्रदान

काठमाडौं। स्थापनाको ३१ बर्षमा पहिलो पल्ट नेपाल चलचित्र कलाकार संघले बडा दशैंको टीका लगाइदिने कार्यक्रम भएको छ। काठमाडौंको धुम्बाराहीस्थित स्काई पार्टी प्यालेसमा शुक्रवार आयोजित कार्यक्रममा नेपाली चलचित्रका बरिष्ठ निर्देशक तथा गीतकार यादव खरेलले सवै विधाका कलाकारहरुलाई बडा दशैंको टीका लगाइदिएका […]