Day: 11 October 2019

#Social

सिन्धुपाल्चोक इन्द्रावतीमा भयानक बस दुर्घटना–११ जनाको मृत्यु (ज्यान गुमाउनेहरुको नामावाली सहित)

काठमाडौं। सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकास्थित भोटसिपा बडहरेमा आज शुक्रवार भयानक बस दुर्घटना भएको छ। भोटसिपाबाट काठमाडौँका लागि छुटेको हेलम्बु यातायातको बा २ ख २७१५ नम्बरको बस दुर्घटना भएको हो। क्षमताभन्दा तेब्बर यात्री सवार भएको कारण दुर्घटना भएको प्रारम्भिक अनुमान रहेको छ। […]

#Political

चीनका राष्ट्रपति शनिवार अपरान्ह ४ः३० बजे नेपाल आउने र १९ घण्टा बस्ने (कार्यक्रम तालिका सहित)

काठमाडौं। नेपालकी प्रथम महिला राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा चीनका राष्ट्रपति सी जिनपिङ दुईदिने राजकीय भ्रमणमा भोलि शनिबार नेपाल आउँदैछन्। राष्ट्रपति सी जिनपिङ शनिबार अपराह्न ४ः३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लने समाचार स्रोतको दावी रहेको छ। यसका निम्ति विमानस्थल साढे २ […]

#Political

चीनका राष्ट्रपतिको दुईदिने भ्रमणमा कडा सुरक्षा–रातारात काठमाडौं सिंगारियो–आइतवार सार्वजनिक विदा

काठमाडौं। नेपालमा चीनका राष्ट्रपति सी चिनफिङको दुईदिवसीय राजकीय भ्रमणको सरकारले उच्चस्तरीय सुरक्षा व्यवस्था मिलाउनुको अलावा रातारात काठमाडौंलाई सिंगारिने कार्य भएको छ। राष्ट्रपति सीको नेपाल भ्रमण असोज २५ गते शनिवार हुने भएको छ। अतिविशिष्ट व्यक्तिको सुरक्षा कार्यविधि २०७० अनुसार चारओटै सुरक्षा […]