
चीनका राष्ट्रपतिको आसन्न भ्रमणका सन्दर्भमा प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीहरुको चारघण्टा छलफल
काठमाडौं। चीनका राष्ट्रपति सी चिनफिङको आसन्न नेपाल भ्रमणका सन्दर्भमा प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वप्रधानमन्त्रीहरुसंग सल्लाह–सुझाव गर्ने कार्य गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओलीले सल्लाह तथा सुझाव लिने कार्य भएको हो। त्यसअवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङको […]