Day: 9 October 2019

#Entertainment

क्रिश्चियन आराध्यलक्ष्मीको निधारमा बडादशैंको रातो टीका टलक्कै टल्कियो

काठमाडौं। नेपालभाषी चलचित्रकी नंबरी नायिका आराध्यलक्ष्मी खड्गी क्रिश्चियन धर्मावलम्वी हुन्। क्रिश्चियन धर्मावलम्वी भएतापनि यो बर्षको विजया दशमीको टीका मज्जाले लगाएर दशैं पर्व मनाएकी छन्। एक ठाउंमा मात्र नभइकन विजया दशमीको टीका तीन ठाउंमा लगाएर दशैं मनाउने क्रिश्चियनको रुपमा नायिका खड्गीलाई […]

#Social

पेटको खेतमा–खेतको पेटमा

–निर्मल वज्राचार्य     काठमाडौं शहरको नयाँ वस्ती डल्लु आवास क्षेत्र स्थित एउटा घरमा पुगें। घरको नामै “इको घर”रहेछ। मात्र चार आनामा बनेको उक्तघरमा पुग्दा एकातिर स्वर्गीय आनन्दको अनुभूति भयो भने अर्कोतिर आश्चर्य चकित पनि । आश्चर्य यस अर्थमा कि […]

#Political

स्वीडेनका राजाले पाँचजना आफ्ना नातिनातिनालाई राजदरवारवाट निकाले

काठमाडौं। स्वीडेनका राजाले आफ्ना पाँचजना नातिनातिनालाई राजदरबारबाट निकालिदिएका छन्। बीबीसीका अनुसार, स्वीडेनका राजा कार्ल १६ औँ गुस्ताफले यो निर्णय गरेर निकालेका हुन्। समाचार अनुसार राजाको यो निर्णयले ती बालबालिकासँग अब रोयल हाइनेसको पद रहने छैन र उनीहरूले आधिकारिक राजकीय जिम्मेवारी […]