
नौदिनमा नेपालभाषाको भुतुमाली म्युजिक भिडियोको गजबको रेकर्ड
काठमाडौं। युगिन गायक प्रवेशमान शाक्यको गायनमा निर्मित नेपालभाषाको म्युजिक भिडियोले रेकर्ड नै राखेको छ। दशैंको अवसरमा भुतुमाली बोलको नेपालभाषाको म्युजिक भिडियो सार्वजनिक भएको नौ दिनमा एघार हजारभन्दा बढी दर्शकले हेरिसकेको छ। छोटो समयमा यति धेरै दर्शकले हेरिदिएर आफूलाई अत्यन्त प्रेरित […]