
यौनकाण्डवाट सभामुख पद गुमाएका महरा पक्राउ
काठमाडौं। यौनकाण्डको कारण सभामुख पद गुमाएका निर्वतमान सभामुख कृष्णवहादुर महरालाई प्रहरीले पक्राउ गरेको छ। संसद सचिवालयमा कार्यरत स्वास्थ्य सेवाकी कर्मचारी रोशनी शाहीले आफूमाथि गत आइतवार राति महराले बलात्कार गरेको किटानी जाहेरी सहितको उजुरी वानेश्वर प्रहरी बृतमा शुक्रवार दिएकी थिइन्। रोशनीको […]