Day: 1 October 2019

#Political

यौन दुव्र्यवहारको आरोप लागेका सभामुख कृष्णबहादुर महरावाट राजीनामा–अनुसन्धान शुरु

काठमाडौं। प्रतिनिधिसभाका महिला कर्मचारीलाई यौन दुर्व्यवहारको आरोप लागेका सभामुख कृष्णबहादुर महराले पदबाट राजीनामा दिएका छन्। महराले उपसभामुखलाई सम्बोधन गरेर दिएको राजीनामा पत्रमा भनिएको छ, ‘हिजोदेखि विभिन्न सञ्चारमाध्यममा मेरो चरित्रमा गम्भीर प्रश्न उठाइ लगाइएको आरोपबारे सत्यतथ्य, निष्पक्ष र स्वतन्त्र छानबिनका लागि […]

#Entertainment

पूर्वेली जुहारी गीत ‘ट्याम्के र सेल्मे’सार्वजनिक

काठमाडौं। पूर्वेली जुहारी गीत ‘ट्याम्के र सेल्मे’ लोकार्पण भएको छ। सोमबार काठमाडौंको चावहिलस्थित फलैंचामा गीतकार सङ्घका कार्यवाहक अध्यक्ष शुभ मुकारुङको प्रमुख आतिथ्यतामा उमेश राईको पूर्वेली जुहारी गीत ‘ट्याम्के र सेल्मे’ लोकार्पण भएको हो। फलैंचा इन्टरटेन्मेन्टको पहिलो प्रस्तुति रहेको गीत ‘ट्याम्के […]

#Entertainment

नौ नायिकालाई नवदुर्गा सम्मान

काठमाडौं। बडा दशैंको नवरथाको शुभ–अवसरमा शुभकामना सहित राष्ट्रिय नवदुर्गा सम्मान भएको छ। दुई जुझारु नायिका रेजिना उप्रेती र विमला केसीको आयोजनामा राष्ट्रिय नवदुर्गा सम्मान सोमवार राष्ट्रिय नाचघरमा भएको हो। जसमा प्रथम नेपाली चलचित्र आमाकी नायिका भुवन चन्द देखि हाँस्य सम्राज्ञी […]

#Social

नेपालको समृद्धिका लागि आर्थिक रुपान्तरणमा विव्दानहरुको बहस

काठमाडौं। नेपालको समृद्धिका लागि आर्थिक रुपान्तरण विषयमा बहस भएको छ। काठमाडौंको मध्यवानेश्वर स्थित ग्लोबल कलेज अफ म्यानेजमेन्टको सभाकक्षमा सोमवार आयोजना भएको हो। अर्थशास्त्रका विव्दान प्राध्यापक डा.पुष्कर बज्राचार्यले जोसंग सीप छ–त्यसलाई सुद्र भन्ने नेपालको परम्परागत शैलीको कारण सीप र व्यवसायको विकास […]